सहिदनगर नगरपालिका

मेयर यादवद्वारा भवन उद्धघाटन समारोहमा सभामुखको मानमर्दन, झुक्याए प्रमुख अतिथि

जनपुरधाम । धनुषाको सहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले नवनिर्मित भवनको उद्धाटन समारोहमा अतिथिहरूको मानमर्दन गरेका छन् । बुधवार नवनिर्मित भवन उद्धघाटन कार्यक्रममा मधेश प्रदेशका सभामुख, प्रतिनिधि सभा सदस्य र […]