#सामुदायिक विद्यालय

वीरगञ्जका सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित
काठमाडौं । वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा पछिल्लो पटक विद्यार्थीको रोजाइ बन्दै गएका छ । मधेस प्रदेशको एकमात्र महानगरपालिकामा जनप्रतिनिधिले कार्यभार सम्हालेसँगै यस्ता विद्यालयको शैक्षिक गुणस्तर माथि उठेको हो । […]

