सौर्य एयरलाइन्स

पाइलटको कमजोरीका कारण सौर्य एयरलाइन्सको जहाज दुर्घटना!

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाईन जहाजमा विमानचालक (पाइलट)को लापर्बाही रहेको दुर्घटना जाँच आयोगको प्रतिवेदनले निष्कर्ष निकालेको छ । आयोगले शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई […]