#स्थगित

माधव नेपाल महोत्तरी आउने कार्यक्रम स्थगित

महोत्तरी । नेकपा (एकीकृत समाजवादी) पाटीका अध्यक्ष माधवकुमार नेपाल आज शनिबार महोत्तरी आउने भनिएको कार्यक्रम एकाएक स्थगित भएको छ । महाेत्तरीमा आयाेजना हुन लागेकाे पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि बनेर नेपाल महाेत्तरी […]