#हस्पिटल

जनकपुर : सटरमा हस्पिटल, बोर्डमा रिसर्च सेन्टर
चिकित्सकले बिरामीको तत्कालै टाउकोको अप्रेसन गर्नुपर्ने भन्छन् । अस्पतालले एक लाख रुपैयाँ तत्कालै अग्रिम जम्मा गर्न लगाउँछ । त्यसपछि राति ९ बजे अप्रेसन थिएटरमा बिरामीलाई पु¥याउँछ । साढे ९ बजे चिकित्सकले विन्देश्वरको दुवै मिर्गौला फेल भएको…

