होली

आज मधेसमा होली मनाइदै
काठमाडौ । आज तराई क्षेत्रमा होली पर्व मनाइँदैछ । ‘जोगिरा सररर…’ लगायतका गीतमा नाचगान गर्दै, रङ खेलेर होली मनाउने गरिन्छ । सप्तरीका राजनीतिककर्मी शङ्कर झाका अनुसार आज जनकपुरबाहेक मधेसका थुप्रै […]

