अधियाँ–बटैया

अधियाँ खेतीमै निर्भर छ भूमिहीन परिवारको जीवन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका कान्छा चौधरी बिहान सबेरै हलो बोकेर निस्कन्छन्, तर त्यो हलो उनी आफ्नै खेत जोत्न होइन । छिमेकीको अधियाँ–बटैयामा बनाएको खेत बारी जोत्नका लागि हो । […]

