अमेरिका र युक्रेन

युक्रेन र अमेरिकाबीच खनिज सम्झौतामा हस्ताक्षर, होला त रुससँग युद्धविराम?
एएफपी । संयुक्त राज्य अमेरिका र युक्रेनले बुधबार दुई महिनाको ढिलाइपछि खनिज सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सैन्य सहायता समाप्त भएपछि किएभप्रति अमेरिकी प्रतिबद्धताको […]

