अवैध बसोबास

कैलालीको सिमली वनमा विदेशीहरूको अवैध बसोबास, २४ घण्टाभित्र ठाउँ छोड्न सीडीओको आदेश
धनगढी । कैलालीमा एक सय भन्दा बढि विदेशी नागरिक अनुमति बिना वन क्षेत्रमा बसिरहेको पाइएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–९ को सिमली जंगलमा करीब हप्ता दिनदेखि भारत, अमेरिका, चिन लगायतका देशका […]

