अस्पताल अनुगमन

जनकपुरधाम। सेवा सञ्चालन अनुमति नलिएका र मापदण्डअनुसारका भौतिक संरचना, जनशक्ति व्यवस्थापन, उपकरणऔजार, औषधि लगायत व्यवस्थापन नभएका सर्लाहीको बरहथवाका ११ निजी अस्पताललाई मुख्यमन्त्री सतिशकुमार सिँहले बन्द गर्ने निर्देशन दिएका छन् । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सिरहाको मिर्चेयाका निजी स्वास्थ्य संस्थाको शनिबार अनुगमन थालेपछि आठवटा स्वास्थ्य संस्था बन्द गरी सञ्चालक तथा त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी सम्पर्कविहीन बनेका […]

रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई अटेरी गर्दैआएका रौतहटको शिवनगरस्थित आनन्द हस्पिटल तथा एक्युपञ्चर सञ्चालक डा. उमेशप्रसाद साह पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको […]

जनकपुरधाम । स्वास्थ्य क्लिनिकको सेवा सञ्चालन अनुमति लिएर पोलिक्लिनिक सञ्चालन गरिरहेको सप्तरी सदरमुकाम राजविराजस्थित प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर बन्द गर्न निर्देशन दिइएको छ । मधेश प्रदेशका मुख्यमन्त्री […]

