आगलागीपिडित

मटीहानी आगलागीपिडितका लागि विशेष राहतको माग
जनकपुरधाम । तराई-मधेश लोकतान्त्रिक पार्टीले मटीहानीको जरलहवा टोलका जनताका लागि प्रदेश सरकारबाट विशेष राहत सहयोगको मांग गरेको छ । पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली काँग्रेसको नेता रामसरोज यादव, तमलोपाको वरिष्ठ […]

