#आगलागी

जनकपुर बिग मार्टमा आगलागी, १० करोड बढीको क्षति भएको दाबी
जनकपुरधामस्थित बिग मार्टमा आगलागी भएको छ। गयराति जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रामबबु राय यादवले सञ्चालन गर्दै आएको मार्टमा आगलागी भएको हो। यादवको साढे दुई तल्ले भवनमा सञ्चालनमा रहेको मार्टमा राति करिब […]

सिरहा नगरपालिकाको जिन्सी शाखामा आगलागी, छानबिन समिति गठन
जनकपुरधाम । सिरहा नगरपालिकाको जिन्सी शाखामा आइतबार राती आगलागी भएको छ । नगरपालिकाको जिन्सी शाखामा विद्युत् सट भएर आगलागी भएको हो । आगलागीबाट जिन्सी शाखामा आर्थिक वर्ष २०७२÷०७३ भन्दा अगाडिको […]

आगलागीमा जलेर दुई जनाको मृत्यु, ५० लाखको क्षति
मिक्लाजुङ । पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र अन्य दुई जना घाइते भएका छन् । स्थानीयवासी […]

