आमरण अनसन

रौतहटमा छोटी भन्सार र सवारी आवागमनको माग गर्दै तीन जनाको आमरण अनसनमा
रौतहट । रौतहट जिल्लाको पर्रोहा नगरपालिका–९, दसगजाछेऊ खाप नाकामा छोटी भन्सार सञ्चालन र चारचक्के सवारीसाधन आवागमनको माग गर्दै तीन स्थानीयहरु आमरण अनसनमा बसेका छन्। प्रजातन्त्र दिवसको अवसरमा ६५ वर्षीय महमद […]

