इजरायल-इरान

इजरायलमा रहेका नेपालीहरूको अनलाइन पोर्टल खोलेर विवरण लिन सुरू

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थितिअनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरु अवलम्बन गर्ने र नेपाल […]