एलेक्सी नाभाल्नी

नाभाल्नीको सङ्गठनलाई सहयोग गरेको आरोपमा रुसका चारजना स्वतन्त्र पत्रकारमाथि मुद्दा
एएफपी । रुसी अभियोजनकर्ताहरूले विपक्षी नेता एलेक्सी नाभाल्नीको सङ्गठनलाई सहयोग गरेको आरोपमा चारजना स्वतन्त्र पत्रकारलाई छ वर्षको जेल सजायको माग गरेका छन् । मस्कोले सन् २०२२ को युक्रेन आक्रमण सुरु […]

