कर्ण कायस्थ महिला समाज

विपन्न महिलालाई आर्थिक रुपले आत्मनिर्भर बनाउँदै कर्ण कायस्थ महिला समाज
जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुपले विपन्न ६ जना महिलालाई शुक्रवार एक कार्यक्रमको आयोजना गरी सपना फाउण्डेशन […]

