कानुन संसोधन

हजारौं किशोर कारागार र सुधारगृहमा जानु परेपछि सरकारले जर्बजस्ती करणी मुद्धा सबन्धी कानुन संशोधन गर्ने
काठमाडौं । मुख्यतयाः बलात्कारमा मुददामा किशोरहरु बालसुधार गृह र कारागारमा बस्नु पर्ने अवस्था आए पछि सरकारले कानुन परिवर्तन गर्ने भएको छ । १८ बर्ष नपुगी सहमतिमा भएका यौन सबन्ध पनि […]

