कोचिङ्ग सेन्टर

बुवाको सपना साकार गर्दै डा. कृष्णा, गरिब र विपन्नका लागि गाउँमा खोले निःशुल्क कोचिङ्ग सेन्टर

सिरहा । सिरहा नगरपालिका–१७ पटेर्वामा डा. कृष्णा यादवको अगुवाइमा रामअषिश यादव स्मृति प्रतिष्ठानद्वारा निःशूल्क ‘कन्सेप्चुअल कोचिङ्ग सेन्टर’ सञ्चालनमा ल्याइएको छ। सबै सामाजिक कार्यमा अग्रसर रहने डा. यादव कक्षा ८, ९ […]