क्षमता विकास

गैरसरकारी संस्थाहरुको लागि क्षमता विकास सम्बन्धी तालिम

जनकपुरधाम । गैरसरकारी संस्थाहरुको क्षमता अभिबृद्धिका लागि लिडरसिप एकेडमी नेपालले जनकपुरमा प्रदेश स्तरीय दुई दिने तालिम सुरु गरेको छ । प्रादेशिक दलित तथा आदिवासी जनजाती गैरसरकारी संस्थाहरुको क्षमता विकासलाई लक्षित […]