खाद्य सङ्कट

मधेसमा खडेरीको असर घटाउन कृषिबाली परिवर्तन गर्नुपर्नेमा जोड

काठमाडौँ । मधेस प्रदेशमा खडेरीका कारण हुनसक्ने खाद्य सङ्कट समाधानका लागि कृषिबाली परिवर्तन गर्नुपर्नेले विज्ञहरूले जोड दिएका छन् । सोमवार सञ्चारिका समूह र एक्सन एडकद्वारा संयुक्त रूपमा अयोजना गरिएको ‘जलवायु […]