गिरिबन्धु चिया

कांग्रेस- एमाले सहमतिपछि बालेनको टिप्पणी- यो समय गिरिबन्धु चियाको हो

काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहले कांग्रेस- एमालेको गठबन्धन बनेपछि गिरीबन्धु चिया प्रकरणमा व्यंग्य गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै बालेनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष […]