गृहमन्त्री रमेश लेखक

‘आमाको स्वघोषणाले सन्तानलाई नागरिकता दिने उदेश्यका साथ सरकार काम गर्दैछ’
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येयका साथ नागरिकतासम्बन्धी कानुनलाई संशोधनअघि बढाइएको बताएका छन् । सोमवार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता विधयेक […]

