च्याउखेती

व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी

भजनी (कैलाली) । पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेको छ । व्यावसायिक च्याउखेतीमा लाग्नुभएका […]