#जितिया

सन्तानको समृद्धिका लागि गरिन्छ जितिया पर्व, जानौं यसको ऐतिहासिक महत्त्व
काठमाडौं । जितिया पर्व मैथिलानी र थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसँग मनाउँछन् । महिलाहरु सँगसँगै पुरुषहरु […]

