जेन–जी

जेन–जी युवामाथिको दमन र मेरो प्रत्यक्ष अनुभव

आदरणीय सम्पादकज्यू, म शिवांग दत्त, एक जेन–जी युवा, हिजो सुरु भएको माइतीघरदेखि बानेश्वर हुँदै संसद भवन अगाडिसम्मको शान्तिपूर्ण प्रदर्शनलाई आफ्नै आँखाले नियालेको व्यक्ति हुँ। हिजोको दिन हाम्रो आन्दोलन शान्तिपूर्ण थियो। […]