#ज्येष्ठ नागरिक

क्षीरेश्वरनाथ नगरपालिकाले गर्यो ४० जना ज्येष्ठ नागरिकलाई सम्मान
जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले पहिलो ज्येष्ठ नागरिक दिवस मनाएको छ । नगरपालिकाले ज्येष्ठ नागरिक दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरपालिकाका १० वटै वडाका गरी ४० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको […]

