डा. नवलकिशोर साह

एमाले नेता डा. नवलकिशोर साह आजपामा प्रवेश
काठमाडौं । नेकपा एमाले सर्लाहीका सदस्य डा. नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्। साहलाई आजपा अध्यक्ष प्रभु साहले आइतबार पार्टीमा प्रवेश गराएका हुन्। उनलाई आजपा अध्यक्ष साहले […]

