तराई/मधेस द्रूतमार्ग

काठमाडौँ तराई/मधेस द्रूतमार्ग आयोजना : ४३ प्रतिशत काम सम्पन्न
काठमाडौँ । रक्षामन्त्री मानवीर राईले स्थानीयवासीको भावनाअनुसार काठमाडौँ तराई/मधेस द्रूतमार्ग आयोजनाअन्तर्गत खोकना क्षेत्रको जग्गा प्राप्तिमा प्रक्रियाअघि बढाइने स्पष्ट पारेका छन् । राष्ट्रिय सभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीवार […]

