दिल्ली क्यापिटल्स

केएल राहुलको धमाकेदार ब्याटिङ्गमा बैङ्गलोरमाथि दिल्लीको जित
काठमाडौँ । इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैङ्गलोरलाई ६ विकेटले हराउँदै सानदार जित हात पारेको छ । रोयल च्यालेन्जर्स बैङ्गलोरले दिऐको १६४ रनको लक्ष्य पछ्याउँदै मैदान […]

