#दुर्गा यादव

तस्करी प्रकरणमा तानिएका माडरका पूर्वइन्चार्ज सई रायले आफू डीआईजीको घुमुवा भनी आतंक मचाउँथे

सिरहा । सिरहामा खुल्लेआम भइरहेको तस्करी प्रकरणमा संलग्नताको आशंकामा आइतबार इलाका प्रहरी कार्यालय माडरका इन्चार्ज सई अमित राई र प्रहरी चौकी खिरौना इन्चार्ज असई दुर्गा यादव जिल्ला तानिए । उनीहरूसँगै […]