दौड प्रतियोगिता

रास्वपाद्वारा क्षीरेश्वरनाथमा आयोजित दौड प्रतियोगितामा रोशन प्रथम
जनकपुरधाम । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षीरेश्वरनाथ नगरपालिका समितिको आयोजनामा १६ वर्षभन्दा माथिका युवाहरूका लागि ६.५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा प्रथम रोशन यादव, […]

