धान रोपाइँ

मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घट्यो
काठमाडौँ । मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आइतवारसम्म गत वर्षको तुलनामा ३ दशमलव ६४ प्रतिशत […]

देशभर ९४ प्रतिशत धान रोपाइँ, उत्पादन घट्न सक्ने अनुमान
काठमाडौँ । मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा ९८.४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो । कृषि विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा […]

देशभर ९१ प्रतिशत धान रोपाइँ, सबैभन्दा बढी सुदूरपश्चिममा
काठमाडौँ । देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी रोपाइँ भएको थियो । देशभर करिब १२ लाख ५४ हजार हेक्टर […]

मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित
सिरहा । असार २० सकिँदासम्म पनि सिरहाका अधिकांश खेतहरू अझै सुक्खै छन् । समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ । खेत जोतिए […]

