नारायणगढ–मुग्लिन सडकखण्ड

नारायणगढ–मुग्लिन सडकः सधैँ ढुङ्गा खस्ने त्रास

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैँ पहिरो र ढुङ्गा खस्ने जोखिम हुने गर्दछ । समयसमयमा पहिरो र ढुङ्गा खसेर भएका मानवीय क्षति […]