#निधन

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । सीताको आज बिहान करिब साढे ८ बजे […]

