नेपाल प्रिमियर लिग

जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश

काठमाडौं । ओपनर विनोद भण्डारीको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध आठ विकेटको सानदार जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा स्थान बनाएको छ । सुदूरपश्चिमले अब उपाधिका निम्ति […]

जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य, फाइनल यात्रा तय गर्ने निर्णायक खेल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले १४० रनको लक्ष्य प्रस्तुत गरेको छ । निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा जनकपुर बोल्ट्सले १३९ […]

चितवनलाई हराउँदै कर्णाली क्वालिफायर टु मा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २१ रनले पराजित गरेको छ । योसँगै कर्णाली याक्स एनपीएलको क्वालिफायर चरणमा प्रवेश गरेको छ । कर्णालीले अब […]

बादशाह बन्ने सुदूरपश्चिम कि बदला लिने जनकपुर? फैसला आजको खेलमै!

काठमाडौं । आज नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ अन्तर्गत जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच पहिलो क्वालिफायर खेल हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ। सुदूरपश्चिम रोयल्सले […]