पाेखरा महानगरपालिका

पाेखराका युवालाई स्वरोजगार बनाउन कोषकाे स्थापना
पोखरा । पाेखरा महानगरपालिकाका युवाहरूलाई लक्षित गरेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन गरिने भएको छ । कोषमार्फत पोखराका ७५० युवालाई स्वरोजगार बनाइने लक्ष्य राखिएको छ । महानगरपालिकाले चालु […]

