पुरानो पानीको स्रोत पहिचान

पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्न मेयर बालेनको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पानीको परम्परागत स्रोतको पुनरुत्थानका लागि सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । बिहीवार पुरातात्विक महत्त्वको भैरव हिटी उत्खनन कार्यको अनुगमन गर्दै उनले पानीको […]

