पूर्वाञ्चल विश्वविद्यालय

पूर्वाञ्चल विश्वविद्यालयका रिक्त डिन नियुक्त
मोरङ । पूर्वाञ्चल विश्वविद्यालयले रिक्त तीनवटा सङ्कायमा डिनको नियुक्त आज गरिएको छ । कला, शिक्षा, कानुन सङ्कायको डिनमा जनसङ्ख्या विकास केन्द्रका सहप्राध्यापक डा कोमलप्रसाद दुलाल नियुक्त भएको छ । त्यसैगरी, […]

