प्रतिनिधित्वको माग

दलित समुदायको समानुपातिक प्रतिनिधित्वको माग गर्दै प्रदर्शन
काठमाडौं । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । दलितका लागि दलित अभियान, नेपालले माइतीघर मण्डलामा आयोजना गरेको […]

