प्रतिनिधिसभा विघटन

शपथलगत्तै प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधि सभा विघटन, फागुन २१ मा चुनाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन् । आजै मात्रै प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस […]