प्रेस काउन्सिल नेपाल

पत्रकारको आवरणमा गैरपेसागत कार्य भएकोप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण
काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकारको आवरणमा गैरपेसागत क्रियाकलाप भएकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सिरहा, कैलाली, पर्सा, धनुषा, रुकुमपूर्व, रुकुमपश्चिम, […]

