बम

अमेरिकाले रोक्यो इजरायलमा पठाउने शक्तिशाली बमको खेप
काठमाडौँ । अमेरिकाले इजरायलमा पठाइने शक्तिशाली बमको ठूलो खेप रोकेको छ । इजरायलले यी बमहरू राफाहमा सञ्चालन भइरहेको सैन्य कारबाहीमा प्रयोग गरेको हुन सक्ने बताउदै बमसहित हतियार रोकेको हो । […]

