बाढी

मधेश प्रदेशमा पनि बाढीको कहर, उद्धार तथा राहत कार्यमा जुट्न मुख्यमन्त्री सिँहको आग्रह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले बर्खाका कारण प्रदेशका कोसीलगायतका विभिन्न नदीहरूमा जलस्तर बढेका र गाउँबस्ती तथा खेतबारीमा नदीका भङ्गालो पसेका विपद्सँग सामना गर्न प्रदेश सरकार सचेत रहेको बताएका […]

महोत्तरीमा बाढी हेर्न गएका किशोर बगे, बालिकाको जीवितै उद्धार

जलेश्वर । महोत्तरीको गौशाला नगरपालिका–८ कुसमारीमा अवस्थित सोनी खोलामा आएको बाढी हेर्न गएका एक किशोर र एक बालिकालाई बाढीले बगाउँदा किशोरको मृत्यु भएको छभने बालिकाको जीवितै उद्धार गरिएको छ । […]

सप्तरी तिलाठी कोइलाडीका दुई सय घर डुबानमा

सप्तरी । अविरल वर्षाका कारण सप्तरीको दक्षिणी भेगका आधा दर्जन गाउँका करिब दुई सय घर डुबानमा परेका छन् । यहाँ दक्षिणी भेगका तिलाठी कोइलाडी गाउँपालिकाको लोनियाँ, सकरपुराको बरसाइन, बनरझुला, कुशाहा […]

काठमाडौँ उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ को मृत्यु (नामावली)

काठमाडौं । बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यकमा नौ महिनाकी गर्भवतीसहित ३४ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा […]