ब्रह्मचारिणी

आज ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । नवरात्रको दोस्रो दिन आज नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीवार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा […]

