भारत सरकार

ईरानमा रहेका नेपाली नागरिकको उद्धार भारत सरकारले गर्ने

काठमाडौँ । भारत सरकारले ईरानमा फसेका नेपाली र श्रीलंकन नागरिकको मद्दत गर्ने भएको छ । ईरानस्थित भारतीय दूतावासले भारत आफ्ना छिमेकी मुलुक नेपाल र श्रीलंकाका नागरिकलाई ईरानबाट निकाल्नका लागि मद्दत […]