#मनोज साह

जनकपुर उपमहानगरका स्वतन्त्र उम्मेदवार साहको चुनावी प्रचार अभियान प्रभावित, चुनाव चिह्न नभएको भन्दै धर्नामा

जनकपुर । जनकपुर उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार मनोज साह चुनावी प्रचारप्रसार छोडेर धर्नामा बसेका छन् । धनुषाको लागि निर्वाचन आयोगले सार्वजनिक गरेको नमूना मतपत्रमा आफ्नो चुनाव चिह्न नभए पछि उनी धर्नामा […]