महेन्द्रसिंह धोनी

‘म मेरो रिटायरमेन्टको घोषणा गर्दिन र आगामी सिजन खेल्छु भनेर पनि भन्दिन्’
काठमाडौँ । चेन्नई सुपर किङ्ग्सका कप्तान महेन्द्रसिंह धोनीले आफ्नो सन्यासबारे जारी अन्यौलतालाई कायमै राखेका छन् । जारी सिजनको आईपीएलबाट बाहिरिसकेपछि धोनीले सन्यासको घोषणा गर्लान् भन्ने बहस चलिरहँदा उनले केही प्रष्ट […]

