मिटरब्याजी

अदालतमै कुटिए मिटरब्याजीबाट पीडित, पुषको जाडोमा खुला आकाशमुनि प्रहरी कार्यालयमा धर्ना

सिरहा । प्रहरीकै अगाडी मिटरब्याजीबाट पीडित कुटिएपछि सिरहाका मिटरब्याज पीडितहरू जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन् । उनीहरु बुधबार बेलुकी ६ बजे देखि विहीवार विहान ८ बजे सम्म खुला […]