मुख्यमन्त्री होटल अनुगमन

मुख्यमन्त्री होटल अनुगमन : जनकपुरको जानकी भ्यू र लक्ष्मी स्वीट्सको खानेकुरामा किरा नै भेट्यो, हंसराजको पनि त्यस्तै!
जनकपुरधाम । मुख्यमन्त्री सतिशकुमार सिँहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन् । यहाँका केही होटलमा सफा, स्वच्छ तथा स्वस्थ खाना उपलब्ध नहुने गरेको गुनासा तीव्र भएपछि मुख्यमन्त्री सिँहले होटल अनुगमन सुरु […]

