युनिटी कप टी-२०आई

नेपालले रच्यो इतिहास, वेस्ट इन्डिजमाथि ९० रनको फराकिलो जित

काठमाडौं । नेपालले यूएईमा जारी युनिटी कप टी-२०आई श्रृङ्खलामाथि एक खेल अगावै कब्जा गरेको छ । सोमवार भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले श्रृङ्खलामाथि […]